Rule 29A
बनेल पक्रने अनुज्ञापत्र
१ राष्ट्रिय निकुञ्ज वा आरक्ष क्षेत्र बाहेक अन्य क्षेत्रबाट बनेलको बच्चा पक्रन कुनै नेपाली नागरिकले निवेदन दिएमा सम्बन्धित डी.एफ.ओ वा प्रमुखले त्यस्तो व्यक्तिबाट प्रति बनेलको बच्चाको एक सय रुपैयाँ दस्तुर लिई अनुसूची (१२क. बमोजिमको ढाँचामा अनुज्ञापत्र दिन सक्नेछ ।
२. अनुज्ञापत्र बमोजिम पक्रने बनेल विदेश निकासी गर्न पाइने छैन ।
३. अनुज्ञापत्र बमोजिम बनेल पक्रदा बनेल मर्न गएमा त्यस्को सट्टा अर्को बनेल पक्रन पाउने छैन ।
४ ……………………………………..